FANDOM


तरबारको धारमा छु जितको पनि हारमा छु चक्रब्यूहमा फस्यो जीबन अरिंगालको घारमा छु

इलेक्ट्रिक तारमा छु वार की पारमा छु पिएरै सक्नेछु जीबन रक्सीको बारमा छु

बोक्नै नसक्ने भारमा छु दोषी नजरको मारमा छु अभिशाप बन्यो जीबन शीशी भित्र जारमा छु